Posted by: ranjitnepal | April 12, 2008

ऐतिहासिक क्षण

आशंका अनि भयमाझ ऐतिहासिक संविधानसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भयो, नेपाली शान्तिप्रिय हुन् भन्ने कुरा अहिले प्रमाणित भएको छ । भ्रस्टाचार, तस्करी अनि कालोबजारलाई जरैदेखि उखेल्न; देश खाने धमिराहरूलाई निमिट्यान्न पार्न अबको संविधान बन्नेछ; यही जनचाहना हो; यसको कदर हुनैपर्छ । शुभकामना !

Posted by: ranjitnepal | March 19, 2008

Welcome!

Dear All,

नमस्कार, Welcome to my blog! This blog is intended to sharing my ideas about graphic & web designing, showing my portfolio, and much more…

Thank you.

Categories

Follow

Get every new post delivered to your Inbox.